Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एकदिवसीय विश्वकप : आज उपाधिका लागि अस्ट्रेलिया र भारतबिच प्रतिस्पर्धा हुने

  •   ३ वर्ष अघि | ३ मंसिर २०८०, आइतवार

मंसिर ३, काठमाडौँ । आज एकदिवसीय विश्वकपको उपाधिका लागि अस्ट्रेलिया र भारतबिच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा फाइनल खेल सुरु हुनेछ।

सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई र भारतले न्युजिल्याण्डलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन । 

बुधबार भारतले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

यस विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर अर्थात करिब ५३ करोड नेपाली रुपैयाँ पाउनेछन् भने उपविजेताले २० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । 

  • न्युज बहार संवाददाता

थप