Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एकदिवसीय विश्वकप २०२३ : पाकिस्तानले अफगानिस्तानको सामना गर्दै

  •   ३ वर्ष अघि | ६ कार्तिक २०८०, सोमवार

कार्तिक ६, काटमाडौँ । सोमबार पाकिस्तानले एकदिवसीय विश्वकप २०२३ मा अफगानिस्तानको सामना गर्दैछ । आजको खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक) मा दिउँसो २:१५ बजे सुरु हुँदैछ। 

दुवै टोलीको यो विश्वकपमा पाँचौँ खेल हुनेछ भने चारमध्ये दुई खेलमा पाकिस्तानले जित र दुईमा हार बेहोरेको छ ।

अफगानिस्तानले चारमध्ये एउटा खेल जितेको छ भने तीन खेल हारेको छ ।

  • न्युज बहार संवाददाता

थप