Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एनपिएल : विजेता टोलीले रु. एक करोड १० लाख नगद पुरस्कार पाउने

  •   २ वर्ष अघि | २ पुस २०८१, मङ्लबार

पुस २, काठमाडौँ । एनपिएल - नेपाल प्रिमियर लिगको विजेता टोलीले रु. एक करोड १० लाख नगद पुरस्कार पाउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एनपिएलको पुरस्कारको घोषणा गरेको हो।

द्वितीय पुरस्कार ५१ लाख रुपैयाँ, तृतीय पुरस्कार २५ लाख र चौथो पुरस्कार १५ लाख घोषणा गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन । बुधबारदेखि एनपिएलको प्लेअफ खेल सुरू हुँदैछ।

  • न्युज बहार संवाददाता

थप