Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनपिएल: पोखरा एभेन्जर्सविरूद्ध काठमाडौँ गुर्खाजले पहिले बलिङ गर्ने

  •   २ वर्ष अघि | २९ मंसिर २०८१, शनिबार

मंसिर २९, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सविरूद्ध काठमाडौँ गुर्खाजले पहिले बलिङ गर्ने भएको छ। 

काठमाडौँले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।

दुवै टोलीलाई आजको खेल प्लेअफ सम्भावनालाई जिवित राख्न महत्त्वपूर्ण हुनेछ ।   

अंक तालिका हेर्ने हो भने काठमाडौँ गुर्खाज नेट रन रेटका आधारमा पोखराभन्दा एक स्थान अगाडि छ।  दुवै टिमले पाँच खेलमा तीन हार र दुई जित हात पार्दा समान ४/४ अंक जोडेको छ ।

  • न्युज बहार संवाददाता

थप