Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालको माल्दिभ्स विरुद्ध ११-० को फराकिलो जित

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

कात्तिक ५, काठमाडौँ । माल्दिभ्स विरुद्ध साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले गोलको वर्षा गरेको छ । आज भएको नेपाल र माल्दिभ्सको खेलमा नेपालले माल्दिभ्स विरुद्ध ११-० को फराकिलो जित हात पारेको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेल एक्लैले पाँच गोल गरेकी छन भने प्रीति राईले पनि ह्याट्रिक गरेकी छन ।

नेपालले साफ वुमन्स च्याम्पियनसिपमा पहिलो जित पछि दुई खेलबाट ४ अंक जोडेको छ भने नेपाल समूह बी को शीर्ष स्थानमा पुगेको छ ।

  • न्युज बहार संवाददाता

थप