Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

युएईमाथी नेपालको सहज जित, नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट

  •   ३ वर्ष अघि | १७ कार्तिक २०८०, शुक्रबार

कार्तिक १७, काठमाडौँ । १० वर्षपछि नेपाल टी२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

आज शुक्रबार युएईलाई काठमाडौँको मूलपानी मैदानमा ८ विकेटले हराउँदै अमेरिका र वेष्ट इन्डिजमा सन् २०२४ को जुनमा हुने टी२० विश्वकपमा नेपाल छनोट भएको हो ।

युएईले आज दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाएका छन । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी२० विश्वकप खेलेको थियो । 

बलिङ तर्फ कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिदाँ सन्दीप लामिछानेले २ विकेट लिए ।

  • न्युज बहार संवाददाता

थप