Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१९औं एसियाड अन्तर्गत आज नेपालले भियतनामसँग खेल्ने

  •   ३ वर्ष अघि | ५ असोज २०८०, शुक्रबार

असोज ५, काठमाडौँ । नेपालले आज १९औं एसियाड अन्तर्गत महिला फुटबलमा भियतनामसँग आफ्नो पहिलो खेल खेल्दैछ ।

१९औं एसियाडको चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुदैछ । यस अन्तर्गत रहेका भलिबल, क्रिकेट र फुटबल खेलहरु यसअघि नै सुरु भइसकेका छन् । खेल अन्तर्गत नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको छ ।

नेपाल र भियतनाम समूह डीमा रहेको  छ । यो खेल नेपाली समय अनुसार पौने १ बजे वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा सुरु हुनेछ ।

  • न्युज बहार संवाददाता

थप