असार १३, काठमाडौँ । अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टिमले टप इन्ड टी-२० सिरिज खेल्ने भएको छ।
नेपालले आइसिसी
टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि अस्ट्रेलियामा क्रिकेट प्रतियोगिता खेल्न
लागेको जनाइएको छ।
अस्ट्रेलियाको
डार्विनमा यो प्रतियोगिता १४ देखि २४ अगस्टसम्म हुनेछ।
यो
प्रतियोगितामा सहभागी हुने अन्य टिम र खेल तालिका भने प्रकाशित हुन बाँकी नै रहेको
छ।
- न्युज बहार संवाददाता