जेठ २७, काठमाडौँ । आईसीसी क्रिकेट
विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई मध्यम लक्ष्य दिएको छ ।
नेपालले डुनेडीमा
टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोमा ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको छ
। नेपालले २३७ रनको लक्ष्य प्रस्तुत गर्दै गर्दा नेपालका लागि आरिफ शेखले ८५ बलमा सर्वाधिक
८४ रन बनाएका छन ।
- न्युज बहार संवाददाता