Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित

  •   २ वर्ष अघि | १ असार २०८१, शनिबार

असार १, काठमाडौँ । नेपाल दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको छ  । आज बिहान भएको आईसीसी टी-२० विश्वकप २०२४ को खेलमा नेपाल केबल १ रनले पराजित भएको हो ।

यो हार सँगै नेपालको सुपर-८ को यात्रा पनि समाप्त भएको छ ।

जितको लागि नेपाललाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।

नेपालले ११६ रनको विजयी लक्ष्य पछ्याएकोमा २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन मात्र बनाउन सफल भयो।

नेपालका लागि ओपनर आसिफ शेखले ४९ बलमा सर्वाधिक ४२ रन बनाएका छन । 

  • न्युज बहार संवाददाता

थप