Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाल नामिबियासँग ४ विकेटले पराजित

  •   २ वर्ष अघि | ३ फाल्गुन २०८०, बिहिबार

फागुन ३, काठमाडौँ । नेपाल आजदेखि सुरु भएको आइसिसी विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको खेलमा पराजित भएको छ। 

नेपाल आज बिहीबार नामिबियासँग ४ विकेटले पराजित भएको हो । नेपाल पराजित भएसँगै लिग-२ को सुरुवात हारबाट सुरु गरेको छ । अब शनिबार (फागुन ५ गते) यो सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। 

नेपालले आजको खेलमा खराब ब्याटिङका कारण हार बोहोर्न बाध्य भएको हो। 

  • न्युज बहार संवाददाता

थप