Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालले गुमायो आफ्नो दोस्रो विकेट, अनिल शाह ७ रनमा आउट

  •   ३ वर्ष अघि | १३ फाल्गुन २०८०, आइतवार

फागुन १३, काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अहिले नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ। 

आजको खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङको निम्तो पाएको नेपालले अहिले आफ्नो दोस्रो  विकेट गुमाएको छ ।

खेलको दोस्रो विकेटका रुपमा नेपालले अनिल साहलाई गुमाएको छ । ७ रन बनाएर अनिल आउट भएका छन । उनी नेदरल्यान्ड्सका भिभियन किंग्माको बलमा बोल्ड भएका हुन । २ विकेट गुमाउँदा  नेपालले ११ ओभरमा ५० रन जोडेको छ ।

त्यसअघि ओपनिङ ब्याटर आसिफ शेख १७ रन बनाएर आउट भएका थिए । 

  • न्युज बहार संवाददाता

थप