Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेपालले गुमायो आफ्नो पाँचौ विकेट ।

  •   ३ वर्ष अघि | १३ भदौ २०८०, बुधबार

भदौ १३, काठमाडौँ । एसिया कप क्रिकेटमा अहिले भइरहेको खेलमा नेपालले आफ्नो थप दुई विकेट गुमाएको छ ।

दबाबमा रहेकि नेपालको पारी सोमपाल कामी र आरिफ शेखले सम्हाल्ने प्रयास गरेका थिए । दुबैले साझेदारीमा ५९ रन जोडेका  थिए । तर १४औं ओभरको चौथो बलमा हरिश राउफले सोमपाल र आरिफको साझेदारी तोडेका हुन ।

  • न्युज बहार संवाददाता

थप