Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

ओमानलाई नेपालले दियो १८५ रनको लक्ष्य, गुल्सन झाले बनाए सर्वाधिक रन

  •   ३ वर्ष अघि | १९ कार्तिक २०८०, आइतवार

कार्तिक १९, काठमाडौँ । नेपालले ओमानलाई टी२० विश्वकप छनोट खेलको फाइनलमा १८५ रनको लक्ष्य दिएको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ रोजेकोमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका तर्फबाट गुल्सन झाले सर्वाधिक ५४कप्तान रोहितकुमार पौडेलले नटआउट ५२ रन जोडेका छन । त्यसैगरी करण केसीले २०,  कुशल भुर्तेलले ३१ जोडेका छन ।

यसअघि समूह चरणको खेलमा ओमानसँग नेपाल पराजित भएको छ । 

  • न्युज बहार संवाददाता

थप