Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दोस्रो टी-२० खेलमा १० रनले नेपाल पराजित

  •   २ वर्ष अघि | १६ बैशाख २०८१, आइतवार

बैशाख १६, काठमाडौँ । दोस्रो टी-२० खेलमा वेष्ट इण्डिज ए ले घरेलु टिम नेपाललाई १० रनले पराजित गरेको छ । आजको खेलको नतिजासँगै पाँच खेलको टी-२० सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।

नेपालले १६१ रनको लक्ष्य पछ्याएकोमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सफल भयो ।

नेपालका लागि कप्तान रोहित पौडेलले नट आउट रहँदै ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रन बनाएका हुन। 

  • न्युज बहार संवाददाता

थप