भदौ १७, काठमाडौँ । नेपालले आईसीसी वुमन्स टी-२०
विश्वकप एसिया छनोटको समूह चरणको तेस्रो खेलमा भुटानविरुद्ध टस जितेर बलिङ
गरिरहेको छ ।
टस जितेर नेपालकी कप्तान रुबिना क्षेत्रीले भुटानलाई ब्याटिङको निम्तो दिएकी हुन् ।
रुबी
पोदारले नेपालको लागि आज डेब्यु गरेकी छन् ।
- न्युज बहार संवाददाता