Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रधानमन्त्री कपमा नेपाल एपिएफ क्लबका ब्याटर सन्दीप जोराको शतक

  •   ३ वर्ष अघि | २९ पुस २०८०, आइतवार

पुस २९, काठमाडौँ । नेपाल एपिएफ क्लबका ब्याटर सन्दीप जोराले अहिले भइरहेको प्रधानमन्त्री कपमा शतक प्रहार गरेका छन्। 

सन्दीपले कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको प्रतियोगितामा बागमती प्रदेशविरूद्ध शतक प्रहार गरेका हुन्। 

बागमतीले खेलको सुरुमा टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङको निम्तो पाएको एपिएफ टिम खराब स्थितिमा रहेको बेलामा सन्दीपले शतक प्रहार गरेका हुन्।

उनले अन्तिम ओभरमा रनआउटको सिकार हुनुअघि ११२ रन जोडेका थिए ।

  • न्युज बहार संवाददाता

थप