Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रोयल च्यालेन्जर्स बेंगलोरमाथि मुम्बई इन्डियन्सको ७ विकेटको सानदार जित

  •   २ वर्ष अघि | ३० चैत्र २०८०, शुक्रबार

चैत ३०, काठमाडौँ । आईपीएल २०२४ को हिजो राती भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ ।

मुम्बईका लागि तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङ र शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनले जित दिलाएको हो । मुम्बईले बेंगलोरद्वरा प्रस्तुत १९७ रनको लक्ष्य १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । मुम्बईका लागि ईशान किशनले ३४ बलमा सर्वाधिक ६९ रन बनाएका छन ।

४ ओभरमा २१ रन खर्चेर मुम्बईका जस्प्रित बुमराहले ५ विकेट लिएका छन । त्यस्तै आकाश माधवाल, जेराल्ड कोट्जी र श्रेयस गोपालले समान १/१ विकेट लिए ।

  • न्युज बहार संवाददाता

थप