Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त।

  •   ३ वर्ष अघि | २ साउन २०८०, मङ्लबार

साउन २, काठमाडौँ । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका लागी नयाँ कप्तान नियुक्त गरिएको छ। मानबहादुर श्रेष्ठ नयाँ कप्तान नियुक्त भएका हुन ।

नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल भलिबल संघले राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै आर्मीका सेटर हरि हजुर थापालाई वर्खास्त गरेपछि खाली रहको कप्तान पदमा मान बहादुरलाई लाई नियुक्त गरेको हो। 

  • न्युज बहार संवाददाता

थप