Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तानका बिच प्रतिस्पर्धा हुदैँ।

  •   ३ वर्ष अघि | २९ असार २०८०, शुक्रबार

असार २९, काठमाडौँ । आज नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।

आजको खेल नेपाली समय अनुसार, बिहान १० बजेर १५ मिनेटमा सुरु हुनेछ भने प्रतियोगितामा टेस्ट राष्ट्र पाकिस्तानले आफ्नो टोली सहभागी गराएको छ ।

आज पाकिस्तानसँग हुने खेलको नेपाली टोलीमा अर्जुन साउद (विकेटकिपर), रोहित पौडेल (कप्तान), गुलसन झा, कुशल भुर्तेल, प्रतिश जीसी, सोमपाल कामी, देव खनाल, कुशल मल्ल, सन्दीप जोरा, भीम सार्की, ललित राजवंशी, आसिफ सेख, पवन सर्राफ, किशोर महतो, श्याम ढकाल र सूर्य तामाङ रहेका छन् ।

  • न्युज बहार संवाददाता

थप