Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आईसीसी विश्वकप लिग-२ : आज नेपालले ओमानसँग खेल्दै

  •   २ वर्ष अघि | २ असोज २०८१, बुधबार

असोज २, काठमाडौँ। आईसीसी विश्वकप लिग-२ मा आज नेपालले ओमानसँग खेल्दैछ । आजको खेल क्यानडाको किंग सिटीमा मेपल लिफ नर्थ वेस्ट क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार राति ८ : ४५ मा सुरु हुनेछ ।

पहिलो खेलमा क्यानडासँग नेपाल १०३ रनले पराजित भएको थियो । सोही कारण पनि नेपाललाई आजको खेलमा जित्नुपर्ने दबाब रहेको छ ।

ओडीआईमा नेपाल र ओमानबीच ७ खेल भएका छन् । सात मध्ये नेपाल ३ खेलमा विजयी भएको छ भने ४ खेलमा पराजित भएको छ ।

 

  • न्युज बहार संवाददाता

थप