Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईसीसी यू–१९ विश्वकप : आज नेपालले बंगलादेशसँग खेल्ने

  •   ३ वर्ष अघि | १७ माघ २०८०, बुधबार

माघ १७, काठमाडौँ । आज नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा बंगलादेशसँग खेल्दैछ । आजको यस खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ ।

सुपर सिक्स खेल्नु अघि नै नेपाल सेमिफाइनलबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको सोच तथा लक्ष्य विना दबाब उत्कृष्ट खेल्दै दुई दशकपछि बंगलादेशलाई स्तब्ध पार्ने रहनेछ ।

अर्को तर्फ बंगलादेशलाई भने सुपर सिक्सको सम्भावना कायमै राख्न विशाल जित आवश्यक परेको छ। नेपाल २ खेलमा अंक विहीन हुँदै सुपर सिक्समा पाँचौं स्थानमा रहेको ।

  • न्युज बहार संवाददाता

थप