Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुदूरपश्चिम रोयल्सको उत्कृष्ट सुरूवात

  •   २ वर्ष अघि | १८ मंसिर २०८१, मङ्लबार

मंसिर १८, काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट सुरूवात गरेको छ । यता विराटनगर किंग्सले भने लगातार दुई खेलमा हारको सामना गरेको छ ।

आज मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा विराटनगरलाई सुदूरपश्चिमले ९० रनले फराकिलो अन्तरले पराजित गर्‍यो। 

विराटनगर सुदूरपश्चिमद्वारा दिइएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा १६.१ ओभरमा ९२ रनमै अलआउट हुन पुग्यो।

पहिले ब्याटिङ गरेको  सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले भने उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका थिए । 

  • न्युज बहार संवाददाता

थप