Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वर्षको उत्कृष्ट पुरुष खेलाडी बने एथलेटिक्सका दीपक अधिकारी

  •   ३ वर्ष अघि | २८ माघ २०८०, आइतवार

माघ २८, काठमाडौँ ।  वर्षको उत्कृष्ट पुरुष खेलाडी एथलेटिक्सका दीपक अधिकारी बनेका छन् ।

हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उनले क्रिकेका रोहितकुमार पौडेल र आसिफ शेखलाई पछि पार्दै उत्कृष्ट पुरुष खेलाडी उपाधि हात पारेका हुन् । 

उत्कृष्ट पुरुष खेलाडी एथलेटिक्सका दीपक अधिकारीलाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ । 

एसियाली क्रसकन्ट्री दौडमा एथलेटिक्सका दीपक अधिकारी दुई स्वर्ण तथा घरेलु प्रतियोगितामा तीन स्वर्ण र एक रजत पदक विजेता खेलाडी हुन् । 

  • न्युज बहार संवाददाता

थप