जेठ २, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा क्रिकेटर सन्दीप लामिछानेको
निलम्बन फुकुवा गरेको छ ।
आज लामीछानेले उच्च अदालत पाटनद्वारा जबरजस्ती करणी मुद्दामा सफाइ
पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले सन्दिपको निलम्बन फुकुवा गरेको हो
।
- न्युज बहार संवाददाता