Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राष्ट्रिय टिमबाट नखेल्ने क्रिकेटर सन्दीप लामिछानेको घोषणा

  •   ३ वर्ष अघि | २६ पुस २०८०, बिहिबार

पुस २६, काठमाडौँ । राष्ट्रिय टिमबाट नखेल्ने घोषणा क्रिकेटर सन्दीप लामिछानेले गरेका छन् । लामिछानेले जिल्ला अदालत काठमाडौँबाट जबजस्तीकरणी मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् । 

उनले बुधबार एक पत्र मार्फत नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतरबहादुर चन्द र क्यानका सचिव पारस खड्कालाई यसबारे जानकारी गराएको क्यान स्रोतले जनाएको छ । 

उनले लेखेको पत्र मार्फत आफु जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा समेत गरेका छन् । 

  • न्युज बहार संवाददाता

थप