Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

क्यानद्वारा खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक, को को छन ए ग्रेडमा?

  •   २ वर्ष अघि | २८ फाल्गुन २०८१, बुधबार

फागुन २८, काठमाडौँ । आज बुधबार क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको छ । ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा रहेको क्यानले सार्वजनिक गरेको ग्रेडिङले देखाएको छ ।

क्यानले सार्वजनिक गरेको ग्रेडिङ अनुसार ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, सन्दीप लामिछाने,  आसिफ शेख र दीपेन्द्र सिंह ऐरी छन् ।

  • न्युज बहार संवाददाता

थप