Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल सुपर लिगमा आज वीरगञ्ज युनाइटेड र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै

  •   ३ वर्ष अघि | १९ मंसिर २०८०, मङ्लबार

मंसिर १९, काठमाडौँ । आज नेपाल सुपर लिग  २०२३ मा वीरगञ्ज युनाइटेड र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा साँझ ५ बजेदेखि सुरु हुने छ ।

आजको टिम ललितपुरले आफ्नो चौथो खेल खेल्दैछ भने वीरगञ्जको यो तेस्रो खेल हुनेछ । एक जित र दुई बराबरीबाट ५ अंकसहित ललितपुर दोस्रो स्थानमा छ ।

अर्को तर्फ नयाँ टोली वीरगञ्ज अझै पनि जितिविहीन रहेको छ ।  आजको खेलमा वीरगञ्ज पहिलो जितको खोजीमा हुनेछ । 

  • न्युज बहार संवाददाता

थप