Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

विश्वकप क्रिकेटको आजको खलेमा अष्ट्रेलियाले भारतलाई दियो दुईसय रनको लक्ष्य

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, काठमाडौँ । आइतबार भारतमा जारी आइसिसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत भारत र अष्ट्रेलियाबीच खेल भइरहेको छ।

अष्ट्रेलियाले चेन्नईमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेकोमा ४९.३ ओभर अलआउट भइ भारतलाई २ सय रनको मध्यम लक्ष्य दिएको छ। 

स्टेभन स्मिथले अष्ट्रेलियाका लागि सर्वाधिक ४६ रन बनाए। मिचेल स्टार्कले २८, डेभिड वार्नरले ४१, मार्नस लाभुसचानेले २७ र ग्लेन म्याक्सवेल र प्याट कमिन्सले समान १५ रनको योगदान गरेका छन । 

  • न्युज बहार संवाददाता

थप