भदौ १२, काठमाडौँ । केहीबेरमा सुरु हुन गइरहेको एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
पाकिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने निश्चित भएको हो ।
थप