भदौ ३१, काठमाडौँ । एसिया कप क्रिकेटको फाइनलको
भिडन्तमा श्रीलंकाले खराब सुरुवात गरेको छ । श्रीलंकाले टस जितेर पहिले ब्याटिङ
गरेको हो तर श्रीलंकाले आफ्नो चार ओभरभित्रै पाँच विकेट गुमाइसकेको छ ।
बलिङ तर्फ मोहम्मद
सिराजले भारतका लागि शानदार सुरुवात सँगै एकै ओभरमा चार विकेट लिएका छन् ।
- न्युज बहार संवाददाता