Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अर्जेन्टिना कोपा अमेरिका–२०२४ को सेमिफाइनल प्रवेश

  •   २ वर्ष अघि | २१ असार २०८१, शुक्रबार

असार २१, काठमाडौँ । आज कोपा अमेरिका२०२४ अन्तर्गत भएको क्वार्टरफाइनल खेलबाट साबिक विजेता अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ । 

शुक्रबार बिहान भएको खेलमा पेनाल्टी सुटआउटमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको हो ।

उक्त खेल अमेरिकाको एनआरजी रङ्गशालामा भएको थियो । खेलको निर्धारित समय ११ गोलको बराबरीमा सकिएपछि खेल  पेनाल्टी सुटआउटमा गएको पुगेको हो । अर्जेन्टिनाले पेनाल्टीमा इक्वेडरलाई ४२ गोलअन्तरले हराउँदै उपाधि नजिक पुग्न सपल भएको हो । 

  • न्युज बहार संवाददाता

थप