Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

त्रिकोणत्मक शृंखला खेल्ने नेपाली टोलीको घोषणा, ललित राजवंशी पुनरागमन

  •   ३ वर्ष अघि | २९ असोज २०८०, सोमवार

असोज २९, काठमाडौँ । यूएई, हङकङ र नेपाल सम्मिलित त्रिकोणत्मक शृंखला खेल्ने नेपाली टोलीको घोषणा नेपाल क्रिकेट संघ क्यानले गरेको छ । रोहित पौडेलको कप्तानीमा क्यानले १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

ललित राजवंशीले टोलीमा पुनरागमन गरेका छन् । १९ औं एसिया गेम्सको अभ्यासका क्रममा घाइते स्पिनर ललित राजवंशी ४ हप्ताको आरामपछि टिममा फर्किएएका हुन् ।

नेपाली टोली :

रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल,  आसिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप जोरा, गुल्सन झा, प्रतिश जिसी, करण केसी, अभिनाश बोहरा, ललित राजवंशी, सागर ढकाल, विवेक यादव, लोकेश बम, सुर्य तामाङ, विनोद भण्डारी र श्याम (मौसम) ढकाल ।

  • न्युज बहार संवाददाता

थप