Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एएफसी च्यालेन्ज कप: भुटानको पारो एफसीसँग चर्च ब्वाइज युनाइटेड पराजित

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

साउन २९, काठमाडौँ । एएफसी च्यालेन्ज कपको अग्रता जोगाउन नसक्दा भुटानको पारो एफसीसँग चर्च ब्वाइज युनाइटेड प्लेअफ खेलमा २-१ ले पराजित भएको छ ।

पानीका कारण हिलाम्मे बनेको दशरथ रंगशालामा चर्च ब्वाइजले सुरुवाती अग्रता लिएको थियो ।

तर पारो एफसीले किङ्गा वाङ्चुक र विलियम ओपोकुको गोलमा पुनरागमन गर्द‌ै जित निकाल्न सफल भयो ।

  • न्युज बहार संवाददाता

थप