कार्तिक ४, काठमाडौँ । आज एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा जापानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दैछ ।
मलेसियाको बायुमास ओभलमा जापानले टस जितेर फिल्डिङ रोजेपछी नेपालले ब्याटिङको निम्तो पाएको हो ।
- न्युज बहार संवाददाता