असार १९, काठमाडौँ । नेपालले आज एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि घरेलु टोद्यी मलेसियासँग प्रतिस्पर्धा हुदैछ।
मलेसिया र नेपाल बीचको खेल नेपाली समय अनुसार मंगलबार बिहान सवा ७ बजे बायुमास ओभल क्रिकेट मैदानमा हुदैछ।
फाइनल खेल निर्धारित ३५ ओभरको हुनेछ।
- न्युज बहार संवाददाता