Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

१९औं एसियाली खेलकुद : महिला कबड्डी टिमले जगायो नेपाललाई पहिलो पदक दिलाउने आशा

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

असोज १५, हान्झाउ (चिन) । नेपालले १९औं एसियाडका खेल मध्ये कबड्डीमा पदक जित्ने सम्भावना बलियो भएको छ ।

महिला कबड्डी टिमले आज सोमबार पहिलो खेलमा बंगलादेशलाई ३७-२४ ले हराएपछि नेपालको सम्भावना बलियो देखिएको हो । पहिलो पटक एसियाडमा नेपालको महिला कबड्डी टिमले सहभागिता जनाएको हो ।

१९औं एसियाडको दशौं दिन जारी रहँदा अहिलेसम्म नेपालले कुनै पदक जित्न सकेको छैन । नेपाल पदकविहीन हुने चिन्ता बढिरहेको समयमा महिला कबड्डीमा नेपालले पदकको आशा बलियो बनाएको छ । 

  • न्युज बहार संवाददाता

थप