Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न काठमाडौँ महानगरपालिकाले दियो ७ दिनको समय

  •   ३ वर्ष अघि | ४ माघ २०८०, बिहिबार

माघ ४, काठमाडौँ । गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न काठमाडौँ महानगरपालिकाले ७ दिनको समय दिएको छ ।

आर्थिक वर्ष २०७८-७९ देखि तिर्न बाँकी मनोरञ्जन, व्यवसाय, सम्पत्ति र अन्य कर तिर्न महानगरले बुधबार चाबहिलस्थित गोपीकृष्ण सिनेमा हललाई ७ दिनको समय दिएको हो ।

दुई आर्थिक वर्षभन्दा बढी समयको कर तिर्न र  यसबिच कति चलचित्र हेरेको, कति वटा शो भए त्यसको पनि विवरण नगर प्रहरीसहितको टोलीले माग गरेको छ ।    

महानगरले यस विषयमा हल सञ्चालकले अटेर गरे आर्थिक ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।  

  • न्युज बहार संवाददाता

थप