Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अभिनेत्री दीया पुनले युरोपको अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’को गरिन सफल आरोहण

  •   १ वर्ष अघि | २९ जेष्ठ २०८२, बुधबार

जेठ २८, काठमाडौँ । युरोपको अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’को अभिनेत्री दीया पुनले सफलतापूर्वक आरोहण गरेकी छन् । मंगलबार बिहान १० बजे उनी ५,६४२ मिटर उचाइको हिमाल चढेको उनको आरोही दल एलिट एक्सिपिडिसनले जनाएको छ ।

सामाजिक संजालबाट अभिनेत्री पुनले पनि यसबारे जानकारी दिएकी छन् । अभिनेत्री दीया पुन ७ महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने अभियानमा निस्किएकी छन । यसअघि उनले सगरमाथा, दक्षिण अमेरिकाको अग्लो अकोनकागा, अफ्रिकाको अग्लो माउन्ट किलिमन्जरो हिमाल पनि चढिसकेकी छन् ।

  • न्युज बहार संवाददाता

थप