Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मंगलबारको रायो सागमा विषादीको मात्रा अत्यधिक

  •   १ वर्ष अघि | २४ असार २०८२, मङ्लबार

असार २४, काठमाडौँ । आज मंगलबार तरकारी बजारमा रहेको रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएको छ।

मंगलबार तरकारीमा विषादी जाँच गर्ने क्रममा रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले जनाएको छ।  भक्तपुरका एक किसानको बारीबाट ल्याएको रायो सागको नमूना परीक्षण गर्दा सागमा विषादीको मात्रा (रोकावट प्रतिशत) ८२.७८  प्रतिशत भेटिएको छ।

जाँच गर्दा रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ।

  • न्युज बहार संवाददाता

थप