Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली उत्पादित कटहरको भारतिय बजारमा माग बढ्दो

  •   २ वर्ष अघि | ३० जेष्ठ २०८१, बुधबार

जेठ ३०, जनकपुरधाम । भारतीय बजारमा धनुषामा उत्पादित कटहर लोकप्रिय हुन थालेको छ।

विगतमा नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा समेत लोकप्रिय हुन थालेको हो । अहिले भारतमा कटहरको राम्रो बिक्रवितरण भइरहेको छ । यसले ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन् ।

स्थानीयका अनुसार नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय भारतीय बजारमा यसको माग बढ्दै गएको हो । कटहरको बैशाखदेखि भदौ महिनासम्म राम्रो व्यवसाय हुने गरेको छ । 

  • न्युज बहार संवाददाता

थप