Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

स्याङ्जामा आलू खेती बृद्धी

  •   २ वर्ष अघि | १३ माघ २०८१, आइतवार

माघ १३, स्याङ्जा । स्याङ्जा अधिकाशं किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । वालिङ, गल्याङ, भीरकोट चापाकोट का किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् । 

स्याङ्जा  कृषि ज्ञान केन्द्रका केन्द्र प्रमुखले यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान जनाएका छन । यही क्षेत्रमा गत वर्ष एक हजार आठ सय ५० रोपनीमा आलुखेती गरिएको थियो । 
अहिले जिल्लामा आलुखेती हुने क्षेत्रफल वृद्धि भएको र क्षेत्रफल वृद्धि हुँदा उत्पादन पनि वृद्धि हुने देखिएको छ ।  ज्ञान केन्द्रले आलुखेती गर्ने किसानलाई बीउ खरिदमा अनुदान, स्थलगत प्राविधिक प्रशिक्षण, सिँचाइ, गे्रडिङ,  रोगकीरा व्यवस्थापन, प्याकिङ, भण्डारण र बजारीकरणका लागि सहयोग गर्दै आएको छ ।

  • न्युज बहार संवाददाता

थप