Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपलको स्थानिय तहमा उत्पादित छुर्पी अमेरिका निर्यात

  •   २ वर्ष अघि | ५ कार्तिक २०८१, सोमवार

कात्तिक ५, बागलुङ । बागलुङ जिल्लामा उत्पादित छुर्पीले पछिल्लो समय राम्रो बजार पाउन थालेको छ । अहिले याहाँ सहकारीमार्फत दुध संकलन भइ त्यसबाट छुर्पी उत्पादन हुने गरेको छ ।

बागलुङ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका सम्म निर्यात हुने गरेको छ । छुर्पीको बजारीकरण बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत हुने गरेको छ । 

सहकारी संघले वार्षिक रु आठ करोड सम्मको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने गरेको छ । गएको आर्थिक वर्ष २०८०/८१ मा मात्रै ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरिएको थियो 

  • न्युज बहार संवाददाता

थप