Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

उखु किसानहरूलाई दिइने भनिएको प्रोत्साहन,अनुदान रकम निकासा

  •   ११ महिना अघि | १० भदौ २०८२, मङ्लबार

भदौ १०, काठमाडौँ । उखु किसानहरूलाई दिइने भनिएको प्रोत्साहन,अनुदान  बापतको रकम सरकारले आज (मंगलबार) निकासा गरेको छ । यस बापत ७५ करोड ४९ लाख ३८ हजार २सय ४० रुपैयाँ अर्थ मन्त्रालयले निकासा  गरेको हो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत  किसानको बैंक खाता मार्फत भुक्तानी हुने छ ।

यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ  अनुदान उपलब्ध गराउने निर्णय मन्त्री परिषद्को बैठकको निर्णय भएता पनि अर्थ मन्त्रालयले भने प्राविधिक कारण देखाउँदै निकासा गर्न ढिलाइ गरेको थियो ।

  • न्युज बहार संवाददाता

थप