Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी लिँदै किसानहरु

  •   २ वर्ष अघि | १४ असार २०८१, शुक्रबार

असार १४, भोजपुर । भोजपुर जिल्लाका किसानहरु अहिले स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय यहाँका किसान स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी हुने भएकाले जग्गा भाडामा लिएर भए पनि यसको खेती गर्न थालेका छन् भोजपुर नगरपालिका–८, दुम्सिका कमल भुजेलले पनि

दुई रोपनी जग्गामा व्यवसायीक स्ट्रबेरी खेती सुरु गरेका छन । उनले नुवाकोट जिल्लाको ककनीबाट दुई हजार स्ट्रबेरीको बिरुवा ल्याई व्यवसायीकरुपमा खेती सुरु गरेको जनाएका हुन ।

भुजेलले  यसको खेतीबाट राम्रो उत्पादन र आम्दानी हुने गरेको थाहा भएपछी आफू यस खेतीमा आकर्षित भएको बताएका छन ।

हाल उनको स्ट्रबेरी  खेतीमा दैनिकजसो १० देखि २५ केजी सम्म स्ट्रबेरीको कारोबार गर्ने गरेको छ ।

अहिले उत्पादन भइरहेको फलले माग धान्न नसकेपछी उनीले खेती विस्तार गरी १० हजार बिरुवा थप्ने योजना बनाइरहेका छन ।

 

  • न्युज बहार संवाददाता

थप