Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

निरन्तरको वर्षातका कारण काठमाडौँको बल्खुस्थित तरकारी बजार डुबानमा

  •   २ वर्ष अघि | ११ असोज २०८१, शुक्रबार

असोज ११, काठमाडौँ । निरन्तरको वर्षातका कारण काठमाडौँको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ ।

आज शुक्रबार बिहानदेखी परेको निरन्तर वर्षाका कारण बागमती नदीछेउको तरकारी बजारमा पानि पसेर डुवाएको छ।

तरकारी बजारमा बाढी पस्न थालेपछि त्याहाँका व्यवसायीहरूले तरकारी अन्यत्र सुरक्षित स्थानमा सारिरहेका छन्। त्यहाँको तरकारी, फलफूल बजार नदी किनारमै भएकाले ठूला पानी पर्नेबित्तिकै डुवानमा पर्ने गरेको छ।

अहिले कतिपय व्यवसायीको तरकारी तर फलफूलको पसलमा पानी पसिसकेको छ।

 

  • न्युज बहार संवाददाता

थप