Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बाख्राको दूधबाट चिज उत्पादन, माग पनि उच्च

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, तनहुँ। तनहुँ जिल्लाको बन्दीपुरमा चिज उत्पादन गरिको छ । तनहुँ जिल्लाको बन्दीपुरमा स्थित रहेको बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको हो । गत आर्थिक वर्षमा केन्द्रले छ सय १२ किलो चिज उत्पादन गरेको जनाएको छ । 

केन्द्रका प्रमुखका अनुसार गत आर्थिक वर्षमा दुई सय किलो चिज उत्पादनको लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी उत्पादन भएको हो । केन्द्रले सानन जातको बाख्राको दूधबाट चिज उत्पादन गरेको जनाएको छ ।

पोखरा र काठमाडौँमा यहाँ उत्पादित बाख्राको चिजको माग अत्यधिक रहने गरेको छ, गाईवस्तुको दूधबाट बनेको चिजभन्दा बाख्राको दूधबाट बनेको चिज मिठो हुने भएकाले यसको माग उच्च रहँदै आएको छ

  • न्युज बहार संवाददाता

थप