Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कतिमा भयो हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार?

  •   ३ वर्ष अघि | २३ पुस २०८०, सोमवार

पुस २३, काठमाडौँ । आज (सोमबार) देखि हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सुरू भएको छ।

आजको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ३०९ रूपैयाँ २० पैसामा पहिलो कारोबार खुला भएको हो।

यही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ भने कम्पनीलाई 'एचआरएल' संकेत प्रदान गरिएको छ . 

  • न्युज बहार संवाददाता

थप