Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

वाइवाइ चाउचाउले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने

  •   २ वर्ष अघि | ४ बैशाख २०८१, मङ्लबार

बैशाख ४, काठमाडौँ । सर्वसाधारणका लागि उत्पादक चौधरी ग्रुप अन्तर्गत सिजी फुड्सको उत्पादन वाइवाइ चाउचाउले आइपिओ जारी गर्ने भएको छ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले समाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत वाइवाइ चाउचाउले छिट्टै सर्वासाधारणका लागि आइपिओ जारी गर्ने बताएका हुन्।

निर्वाणले लेखेका छन 'तपाईंहरूलाई मनपर्ने चाउचाउको आइपिओ जारी गर्ने योजनामा छौं, यो कुरा तपाईंहरू सबैसँग बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित छौँ ।'

थप