Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आगामी आर्थिक वर्षको बजेट भोली ३ बजे सार्वजनिक गरिने

  •   १ वर्ष अघि | १५ जेष्ठ २०८२, बुधबार

जेठ १४, काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट भोली अर्थात २०८२ जेठ १५ गते (बिहिबार) सार्वजनिक हुने भएको छ । सरकारले बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने भएको हो ।

भोलि बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्नेछन् ।

मंगलबारदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेका विपक्षी दलहरूले बजेट ल्याउन भने दिने जनाएका छन् ।

भोलि दिउँसो १:४५ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप